मत्ती 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर येशूले एउटै कुराको पनि जवाफ दिनुभएन। यो देखेर बडा-हाकिमलाई साह्रै अचम्म लाग्यो। Viz kapitolaपवित्र बाइबल14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए। Viz kapitola |