Online Bible

- Reklamy -




मत्ती 27:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसकारण पिलातसले उहाँलाई भने, “तिनीहरूले यतिका दोषहरू लगाएको तिमी सुन्‍दैनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”

Viz kapitola kopírovat




मत्ती 27:13

Následuj nás:

Reklamy


Reklamy