मत्ती 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि!” Viz kapitolaपवित्र बाइबल9 यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।” Viz kapitola |