मत्ती 26:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्यसै खेर फालेको? Viz kapitolaपवित्र बाइबल8 चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? Viz kapitola |