मत्ती 26:72 - पवित्र बाइबल नेपाली समकालीन संस्करण72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण72 तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल72 फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” Viz kapitolaपवित्र बाइबल72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!” Viz kapitola |