मत्ती 26:70 - पवित्र बाइबल नेपाली समकालीन संस्करण70 तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण70 तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल70 तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” Viz kapitolaपवित्र बाइबल70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?” Viz kapitola |