मत्ती 26:68 - पवित्र बाइबल नेपाली समकालीन संस्करण68 भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण68 “हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल68 “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?” Viz kapitolaपवित्र बाइबल68 तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?” Viz kapitola |