Online Bible

- Reklamy -




मत्ती 26:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 येशूले जवाफ दिएर भन्‍नुभयो, “त्‍यो त तपाईं आफैंले नै भन्‍दै हुनुहुन्‍छ अनि म तपाईंहरूलाई भन्‍छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्‍वर्गबाट बादलमा आउँदैगरेको देख्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

64 येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”

Viz kapitola kopírovat




मत्ती 26:64

Následuj nás:

Reklamy


Reklamy