Online Bible

- Reklamy -




मत्ती 26:61 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

61 र भने, “यस मानिसले ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्‍छु’ भन्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 “यस मानिसले त ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा नै फेरि बनाउन सक्‍छु’ भन्‍थ्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

61 “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”

Viz kapitola kopírovat




मत्ती 26:61

Následuj nás:

Reklamy


Reklamy