Online Bible

- Reklamy -




मत्ती 26:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 तर अगमवक्ताहरूका धर्मशास्‍त्रहरू पूरा होऊन्‌ भनी यी सबै हुन आएका हुन्‌।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56 तैपनि अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्‍यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

56 तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।

Viz kapitola kopírovat




मत्ती 26:56

Následuj nás:

Reklamy


Reklamy