मत्ती 26:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 तर यदि मैले मागे भने त धर्मशास्त्रमा यस्तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्छ र?” Viz kapitolaपवित्र बाइबल54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।” Viz kapitola |