Online Bible

- Reklamy -




मत्ती 26:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्‍टनभन्दा पनि धेरै स्‍वर्गदूतहरू पठाइहाल्‍नुहुन्‍थ्‍यो। के तिमी यो हुन नसक्‍ने सम्‍झन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

53 तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न?

Viz kapitola kopírovat




मत्ती 26:53

Následuj nás:

Reklamy


Reklamy