मत्ती 26:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। Viz kapitolaपवित्र बाइबल52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। Viz kapitola |