Online Bible

- Reklamy -




मत्ती 26:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 येशूले त्‍यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्‍यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्‍तारी गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 येशूले भन्‍नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्‍यो गरिहाल।” त्‍यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।

Viz kapitola kopírovat




मत्ती 26:50

Následuj nás:

Reklamy


Reklamy