मत्ती 26:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्वाइँ खायो। Viz kapitolaपवित्र बाइबल49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए। Viz kapitola |