मत्ती 26:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्वाइँ खान्छु, त्यही येशू हो, त्यसलाई नै पक्रिनू’ भनेको थियो। Viz kapitolaपवित्र बाइबल48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” Viz kapitola |