मत्ती 26:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।” Viz kapitolaपवित्र बाइबल46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।” Viz kapitola |