Online Bible

- Reklamy -




मत्ती 26:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 अनि येशूले तिनीहरूलाई त्‍यत्तिकै छोडेर गई तेस्रोपल्‍ट फेरि अघिजस्‍तै प्रार्थना गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।

Viz kapitola kopírovat




मत्ती 26:44

Následuj nás:

Reklamy


Reklamy