Online Bible

- Reklamy -




मत्ती 26:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 फेरि गएर येशूले दोस्रोपल्‍ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्‍छा पूरा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”

Viz kapitola kopírovat




मत्ती 26:42

Následuj nás:

Reklamy


Reklamy