मत्ती 26:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस सभामा तिनीहरूले येशूलाई सुटुक्क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्तो विचार गरे, Viz kapitolaपवित्र बाइबल4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। Viz kapitola |