Online Bible

- Reklamy -




मत्ती 26:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”

Viz kapitola kopírovat




मत्ती 26:38

Následuj nás:

Reklamy


Reklamy