मत्ती 26:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आज राति नै भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल34 येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।” Viz kapitola |