Online Bible

- Reklamy -




मत्ती 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्‍य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।

Viz kapitola kopírovat




मत्ती 26:3

Následuj nás:

Reklamy


Reklamy