Online Bible

- Reklamy -




मत्ती 26:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 धर्मशास्‍त्रमा लेखिएजस्‍तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्‍यसले त बरु जन्‍मै नलिएको भए बेस हुने थियो!”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”

Viz kapitola kopírovat




मत्ती 26:24

Následuj nás:

Reklamy


Reklamy