मत्ती 26:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। Viz kapitolaपवित्र बाइबल23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। Viz kapitola |