मत्ती 26:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो। Viz kapitolaपवित्र बाइबल16 त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो। Viz kapitola |