मत्ती 26:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यो अत्तर खन्याएर यिनले मेरो शरीरलाई गाड्नको लागि तयार पारेकी हुन्। Viz kapitolaपवित्र बाइबल12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। Viz kapitola |