Online Bible

- Reklamy -




मत्ती 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर बुद्धिमतीहरूले जवाफ दिए, ‘तिमीहरूलाई समेत पुग्‍ने फाल्‍तु तेल हामीसँग छैन, तिमीहरू पसलमा गएर किनेर ल्‍याओ न।’

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफैं पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’

Viz kapitola kopírovat




मत्ती 25:9

Následuj nás:

Reklamy


Reklamy