मत्ती 25:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मूर्ख कन्याहरूले चाहिँ बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेल हामीहरूलाई पनि अलिकति देओ न, हाम्रा बत्तीहरू त निभ्नै लागेछन्।’ Viz kapitolaपवित्र बाइबल8 तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’ Viz kapitola |