मत्ती 25:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “आधा रातमा तिनीहरूले ‘हेर, अब दुलहा आउन लागेछन्, स्वागत गर्न उठ’ भनेको सुने। Viz kapitolaपवित्र बाइबल6 “मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।’ Viz kapitola |