Online Bible

- Reklamy -




मत्ती 25:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 “त्‍यसपछि उनले आफ्‍ना देब्रे हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘ए परमेश्‍वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्‍यै ननिभ्‍ने आगोमा जाओ!

Viz kapitola kopírovat

पवित्र बाइबल

41 “त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अघिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैँ जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

Viz kapitola kopírovat




मत्ती 25:41

Následuj nás:

Reklamy


Reklamy