Online Bible

- Reklamy -




मत्ती 25:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तब सिंहासनमा बस्‍ने राजाले जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्‍यौ, त्‍यो मलाई नै गरेका हौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

40 “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’

Viz kapitola kopírovat




मत्ती 25:40

Následuj nás:

Reklamy


Reklamy