Online Bible

- Reklamy -




मत्ती 25:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उनले भेडाहरू जतिलाई आफ्‍नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्‍नो देब्रे हातपट्टि छुट्ट्याएर राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 उहाँले भेंडा़हरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।

Viz kapitola kopírovat




मत्ती 25:33

Následuj nás:

Reklamy


Reklamy