Online Bible

- Reklamy -




मत्ती 25:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यस बेला पृथ्‍वीका सबै जातिहरू उनको अगाडि उभिनेछन् अनि गोठालाले बाख्रा र भेडाहरूलाई छुट्ट्याएजस्‍तै उनले ती मानिसहरूलाई पनि छुट्ट्याउँनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँड्नु हुनेछ। यो भेंडा़ र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।

Viz kapitola kopírovat




मत्ती 25:32

Následuj nás:

Reklamy


Reklamy