मत्ती 25:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अब यो बेकामेलाई लगेर बाहिर अन्धकारमा फ्याँकिदेओ। त्यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्!’ Viz kapitolaपवित्र बाइबल30 त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुःख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’ Viz kapitola |