मत्ती 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मूर्खहरूले बत्ती त लिएर गए, तर फाल्तु तेल भने लगेनन्। Viz kapitolaपवित्र बाइबल3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। Viz kapitola |