Online Bible

- Reklamy -




मत्ती 25:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 किनभने जोसँग छ, उसलाई अझै दिइन्‍छ र ऊसँग झन् प्रशस्‍त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’

Viz kapitola kopírovat




मत्ती 25:29

Následuj nás:

Reklamy


Reklamy