मत्ती 25:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसबाट यो सुनको सिक्का खोसेर त्यही दश वटा सुनको सिक्का हुनेलाई देओ Viz kapitolaपवित्र बाइबल28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ। Viz kapitola |