मत्ती 25:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 “दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि दुई वटा सुनको सिक्का पाउनेले आएर भन्यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्याएको छु।’ Viz kapitolaपवित्र बाइबल22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’ Viz kapitola |