Online Bible

- Reklamy -




मत्ती 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पाँच वटा सुनको सिक्‍का पाउनेले आएर मालिकलाई भन्‍यो, ‘हेर्नुहोस्, हजुरले मलाई पाँच वटा सुनको सिक्‍का दिनुभएको थियो, त्‍यसबाट मैले अरू पाँच वटा कमाएर ल्‍याएको छु।’

Viz kapitola kopírovat

पवित्र बाइबल

20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’

Viz kapitola kopírovat




मत्ती 25:20

Následuj nás:

Reklamy


Reklamy