Online Bible

- Reklamy -




मत्ती 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “तर जब तिनीहरू तेल किन्‍न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “अनि ती मूर्ख कन्‍याहरू तेल किन्‍न जाँदा दुलहा आइपुगिहाले। तयार भएर बसेका पाँच वटी बुद्धिमती कन्‍याहरूचाहिँ दुलहाको साथमा विवाहको भोज मनाउन भित्र पसे र ढोका पनि बन्‍द भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।

Viz kapitola kopírovat




मत्ती 25:10

Následuj nás:

Reklamy


Reklamy