मत्ती 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले अझै भन्नुभयो, “परमेश्वरको राज्यचाहिँ दुलहा भेट्न जाने दश वटी कन्याको कुराजस्तै हुनेछ। दश वटी कन्या आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल1 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए। Viz kapitola |