Online Bible

- Reklamy -




मत्ती 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। अनि एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।

Viz kapitola kopírovat




मत्ती 24:7

Následuj nás:

Reklamy


Reklamy