मत्ती 24:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “यसकारण तिमीहरू चनाखो भएर बस किनभने तिमीहरूका प्रभु कुन दिन आउने हो, त्यो तिमीहरूलाई थाहा नै हुँदैन। Viz kapitolaपवित्र बाइबल42 “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन। Viz kapitola |