Online Bible

- Reklamy -




मत्ती 24:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्‍ये एउटा लगिनेछ र अर्कोचाहिँ त्‍यहीँ छोडिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।

Viz kapitola kopírovat




मत्ती 24:40

Následuj nás:

Reklamy


Reklamy