मत्ती 24:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस् Viz kapitolaपवित्र बाइबल4 येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। Viz kapitola |