मत्ती 24:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्यस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। “मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ। Viz kapitola |