Online Bible

- Reklamy -




मत्ती 24:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 त्‍यस बेला नोआ जहाजमा पसुञ्‍जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्‍त थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।

Viz kapitola kopírovat




मत्ती 24:38

Následuj nás:

Reklamy


Reklamy