Online Bible

- Reklamy -




मत्ती 24:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 म मानव पुत्र आउन लाग्‍ने दिनहरूमा नोआको पालामा भएजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।

Viz kapitola kopírovat




मत्ती 24:37

Následuj nás:

Reklamy


Reklamy