Online Bible

- Reklamy -




मत्ती 24:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।

Viz kapitola kopírovat




मत्ती 24:32

Následuj nás:

Reklamy


Reklamy